top of page
Search


उज्यालो खोज्दै उज्यालोमा हराएका कुलमानको कामकाजी (Kamikaze) कदम
Exclusive : रास्वपा र कुलमान घिसिंग संरक्षित उज्यालो नेपाल पार्टी बीचको एकता सहमतिमा हस्ताक्षर गरेको बाह्र दिनमै टुटेकोछ। यि दुई दलको दुःखद पटाक्षपसंगै कुलमान आफै उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेकाछन् भने उनको रबरस्ट्याम्प अध्यक्ष अनुपकुमार उपाध्यायले सरक्क आफ्नो दल दर्ता गर्दाको अध्यक्ष पद छोडीदिएकाछन्। कुलमान पक्षले रास्वपा नाम त्याग गरिनु पर्ने, सह-सभापति पद दिनु पर्ने, समानुपातिक र केन्द्रीय सदस्यमा तीस प्रतिशतसम्मको माग राख्दै आएका थिए जुन कुरा वैकल्पिक शक्तिकोरूपमा उद
Nepalism.com
26 minutes ago


किंग मेकर बनेका सुदनको सदन यात्रा- गोर्खा १ बाट उम्मेदवारी घोषणा
Exclusive : नेपाल जेनजी आन्दोलनपछि बहुचर्चित नाम हो- सुदन गुरूंग। जेनजी आन्दोलनका डिफ्याक्टो अगुवा बनेर निस्केका उनी वैकल्पिक शक्तिकोरूपमा उदाएका चर्चित युवा नेताहरू रवि लामिछाने, बालेन शाह र कुलमान घिसिंगलाई वैकल्पिक शक्ति राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) मा एकै ठाउँमा जुटाउने किंग मेकर पनि यिनै सुदन हुन्। काठमाण्डूका विश्वचर्चित स्वतन्त्र मेयर बालेन उर्फ बालेन्द्र शाहले आफूहरूको एकीकरणपछि डिसेम्वर २९ तारिख फेसमा एक महत्वपूर्ण स्टाटस् लेखे- “देश बनाउनु पर्छ भनेर सबैले भन
Nepalism.com
1 day ago
bottom of page





