top of page
Search


From Darkness Toward Light: Envisioning Nation-Building
Exclusive: This campaign is a journey of vibrant hope—from darkness to light. At the center of this journey stands Dr. Mahabir Pun Magar. At a time when Nepal’s brightest talents are being forced to leave the country, he has built pathways for innovation, research, and invention within Nepal itself. His life’s work proves that a nation’s prosperity is built through science, research and innovation, self-reliance, and visionary policy. Even at the age of seventy-one, he remai

Nepalism.com
4 days ago


अन्धकारबाट उज्यालोतर्फ: राष्ट्र निर्माणको परिकल्पना
विशेष: यो अभियान एउटा भर्भराउँदो आशाको यात्रा हो—अँध्यारोबाट उज्यालोतर्फ। यस यात्राको केन्द्रमा उभिएका छन्- डा. महावीर पुन मगर । नेपालका तेजस्वी प्रतिभाहरू देश छोड्न बाध्य भइरहेका बेला, उनले नेपालमै नवप्रवर्तन, अनुसन्धान र आविष्कारका मार्गहरू निर्माण गरेका छन्। उनको जीवनकार्यले प्रमाणित गर्छ कि राष्ट्रको समृद्धि विज्ञान, अनुसन्धान तथा नवप्रवर्तन, आत्मनिर्भरता र दूरदर्शी नीतिबाट निर्माण हुन्छ। एकहत्तर वर्षको उमेरमा पनि उनी नेपालका प्रतिभाशाली युवाहरूका लागि आशाको दियो बनेका छ

Nepalism.com
4 days ago


Why Join Mahabir Pun’s Nation-Building Journey?
Exclusive: World-renowned Nepali social entrepreneur and scientist Dr. Mahabir Pun Magar has currently emerged as an independent candidate from Myagdi district in Nepal’s upcoming general election for the House of Representatives. After the Gen Z movement, Dr. Pun was appointed Minister of Education in the interim cabinet, where he attempted to introduce an ordinance for educational reform, but was unsuccessful. As a result, he decided to enter active politics and became a c

Nepalism.com
5 days ago


महावीरको राष्ट्र निर्माण महायात्रामा सहभागी किन बन्ने?
Exclusive : विश्व सुपरिचित नेपाली सामाजिक उद्यमी तथा वैज्ञानिक डा. महावीर पुन मगर यतिखेर नेपालको आसन्न प्रतिनिधिसभाको आमनिर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार खडा भएकाछन्। जेनजी आन्दोलनपछि बनेको अन्तरिम मन्त्री मण्डलमा शिक्षा मन्त्री बनेका डा. पुन उनले शैक्षिक सुधारका निम्ति अध्यादेश ल्याउने प्रयास गरेका थिए तर सफल हुन सकेनन्, जसको फलस्वरूप उनी राजनीतिमा होमिने निर्णयमा पुगे र आफ्नो जन्मथलो म्याग्दीबाट उम्मेदवार बने। अब भने हामी सबैको दायित्व भएको छ- राष्ट्र र युवा

Nepalism.com
5 days ago


नेपाली काँग्रेसको विरासत अब गगनको हातमा
Exclusive: निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजनाबाट नयाँ नेतृत्वमा आएका गगनकुमार थापाको केन्द्रीय समितिलाई आधिकारिक मान्यता दिने निर्णयसंगै पचास वर्षको उमेर कटी नसकेका युवा नेता गगनको काँधमा काँग्रेस पार्टीको गर्विलो विरासत थाम्ने गह्रौं जिम्मेवारी आएकोछ। निवर्तमान सभापति शेरवहादुर देउवा र उनको बहुमत रहेको निवर्तमान समितिले अश्विकार गरेको विशेष महाधिवेशनबाट चुनिएको गगनको अबको गन्तव्य के होला? उसो त काँग्रेसीजनमा गगन संभावना भएका युवा नेताहरूको अग्रपंक्तिमा

Nepalism.com
Jan 16


गगन थापा बने नेका सभापति! चुनौतीको सामना कसरी गर्लान्?
Updated: Exclusive : अन्ततः नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले चाहे झैं उनीहरूकै पहलमा पार्टीको चौवन्न प्रतिसत महासमिति सदस्यहरूको हस्ताक्षरबाट डाकिएको विशेष महाधिवेशनबाट गगन थापा निर्विरोध नेका सभापति चुनिएका छन् भने उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल निर्वाचित भएकाछन्। महामन्त्री पदमा प्रदीप पौडेल र गुरूराज घिमिरे चुनिएका छन्। केन्द्रीय समितिको सबै पदमा सर्वसम्मति कायम गरिएकोछ। यो दलीय सत्तारोहणसंगै गगनका सामू पार्टीपंक्तिमा एकता र

Nepalism.com
Jan 14


Obstructing Rabi: Freedom from the Legal Web of the Oli Government
Decision by the Attorney General to Withdraw Charges of Organized Crime and Money Laundering Against Rabi Exclusive: With the decision of the Office of the Attorney General of the Sushila Karki government—formed amid the heat of the Gen-Z movement—to withdraw the charges of organized crime and money laundering that had been filed against Rastriya Swatantra Party Chair Rabi Lamichhane with the ill intent of blocking him from politics by the Oli government, which had already b

Nepalism.com
Jan 14


रवि छेक्ने तगारो: ओली सरकारको कानूनी जालोबाट मुक्ति
महान्यायाधिवक्ताद्वारा रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय Exclusive: जेनजी आन्दोलनबाट अपदस्त बनेको ओली सरकारले रास्वपा सभापति रवि लामिछानेलाई राजनीतिबाटै छेक्ने बद्नियतका साथ उनी उपर लगाएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग जेनजी आन्दोलनकै रापतापमा बनेको शुसिला कार्की सरकारको महान्यायाधिवक्ता कार्यालयले फिर्ता लिने निर्णयसँगै रवि लामिछानेले राजनैतिक प्रतिशोधको कानूनी जालोबाट छुटकारा पाएकाछन्। अब सरकारको यो निर्णयसंगै कास्की, रुपन्देही

Nepalism.com
Jan 14


Congress Split — What Lies Ahead?
Updated: Exclusive: As influential young Nepali Congress leader Gagan Thapa himself once remarked, the Sher Bahadur Deuba faction—run by what he described as “slaves and corpses”—has finally taken action against none other than the party’s own General Secretaries, Gagan Kumar Thapa and Bishwa Prakash Sharma. They have been stripped even of ordinary party membership and expelled for five years. With this move, the Nepali Congress has split for the third time in its history. P

Nepalism.com
Jan 14


कांग्रेस विभाजन- अबको बाटो के होला?
Updated: Exclusive : नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले भनेझैं दास र लासहरूबाट संचालित शेरवहादुर देउवा पक्षले अन्ततः नेपाली कांग्रेसका महामन्त्रीद्वय मध्येका उनै गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई साधारण सदस्यता समेत नरहने गरी पाँच वर्षको लागि कार्यवाही गर्यो। यो घटनासंगै नेपाली कांग्रेस तेश्रो पटक विभाजित भएको छ । यस अघि बिसं. २०१० मा मातृका प्रशाद कोईरालाले नेका फुटाएर राष्ट्रीय प्रजा पार्टी गठन गरेका थिए भने बिसं. २०५९ मा शेरबहादुर देउवाले पार्टी फुटाएर ने

Nepalism.com
Jan 14
bottom of page





