Nepalism.com

Jun 12

जर्सी सिटीमा नेपाली महिलाहरूद्वारा स्थापित डब्ल्यूएफसी (WFC) को नयाँ कार्य समिति चयन

जर्सी सिटी- अमेरिकाको न्यू जर्सी राज्यमा नेपाली महिलाहरूद्वारा सन् २०१५ मा स्थापित “कारणका लागि महिला” Women for Cause (WFC) को नयाँ नेतृत्व सरला तिमल्सेनाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन भएकोछ। डब्ल्यूएफसीको संस्थापक अध्यक्ष डा. विष्णुमाया परियार हुन्।

डब्ल्यूएफसीको कार्य समिति

२०२४-२०२६

Women for Cause (WFC)

Executive Committee

2024-2026

President: Sarala Timalsena

Vice President: Karuna Sharma

Secretary: Ashika (Hira) Kandel

Executive Member: Bimala Timalsena Regmi

Executive Member: Binita Baskota Poudyal

Executive Member: Deepa Sunar

Executive Member: Prativa Sapkota

Executive Member: Ranjita Bhatta

Executive Member: Sita Pariyar

    1