top of page

ब्रिटेनको माष्टरसेफबाट सन्तोष शाहले गरे नेपाली परिकारको विश्वव्यापीकरण



Exclusive: बेलायतको BBC Master Chef Professionals 2020 टेलिभिजन प्रतियोगितामा नेपालको सिराहा जिल्लाको कर्जन्हामा जन्मेका नेपाली छोरो ३५ वर्षीय सन्तोष शाह उपबिजेता बनेका छन्। नेपाली परम्परागत खानालाई विश्वव्यापीकरण गर्न सफल शाहले प्रतियोगितामा नेपाली ढाका टोपी ढल्काएर नेपाली पहिचानलाई उचों पारेकाछन्।


शाहले आफ्नो ट्वीटर पोष्टमा भनेकाछन्-


“I’ve always dreamt of one day sharing the beauty of Nepalese cuisine to the world. It has been a long and amazing journey to this point. From being a young boy growing up in Nepal, and then travelling to India & learning to cook. Eventually making my way to London”


शाहले आफ्नो पछिल्लो ट्वीटर पोष्टमा भनेकाछन्-


“This is called dream came true. Dhaka topi in masterchef. Thank you BBC to allowed me to wear my national hat in masterchef professional 2020.”



0 comments

Comments


bottom of page