top of page

वरिष्ठ पत्रकार एवं चर्चित लेखक अखण्ड भण्डारी नेपाल सरकारद्वारा प्रबल जनसेवा श्री पदकबाट सम्मानित

Writer's picture: Nepalism.comNepalism.com


काठमाण्डौं: नेपालको संविधान दिवसका अवसरमा अन्नपूर्ण दैनिक पत्रिकाको प्रधान सम्पादक एवं चर्चित लेखक अखण्ड भण्डारी सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रबल जनसेवा श्री (चतुर्थ) बाट विभूषित भएकाछन्। संचारकर्मी भण्डारी लेखन र सम्पादनमा उम्दा कलमजिवी मानिन्छन्।उनको मिडिया लेखन् कृति ‘समाचारको भाषा’ र प्रवासी पीडाको उपन्यास ‘मलाया एक्सप्रेस’ चर्चितछन्। संचारकर्मी भण्डारीलाई नेपालिजम डट कम परिवारको वधाई छ।


कान्तिपुर दैनिकदेखि अन्नपूर्ण दैनिकसम्म सम्पादक भण्डारीद्वारा नियमित लेखिदै आएको चर्चित स्तम्भ ‘भ्वाईस अफ भ्वाईसलेस’ अब अडियो-भिज्युवल रूपमा पनि अन्नपूर्ण टेलिभिजनबाट निर्माण र प्रसारण हुँदैछ भने उनी दोश्रो उपन्यास ‘बोरा’ को तयारीमा छन्।


Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page