न्यू योर्कमा नेपाली कलाकारहरूको कुम्भ मेला आज (डिसेम्वर २८) साँझ, हेर्ने होईन?
- Nepalism.com
- Dec 28, 2024
- 1 min read

Special: नेपाली अमेरिकन कलाकार संघले डिसेम्वर २८ तारिख साँझ “रमझम साँझ” को आयोजना गरेको छ। लोकप्रिय कलाकार राजेश पायल राईकोसाथमा यो साँगितिक साँझमा अमेरिकामै रहेका नेपाली कलाकारहरूको विविध साँस्कृतिक प्रस्तुति हुनेछ। हेर्ने होईन?
Comments