top of page

Nepalism endorsement: Democracy vs Demagogue | प्रजातन्त्र विरूद्ध अतिवादी

Writer's picture: Nepalism.comNepalism.com

Updated: Jan 4, 2021


Why do we need Biden presidency? Restoring the faith of American democracy


Exclusive: We’re proud of America and it’s unique democracy that guarantees the potentials of every citizen regardless of her/his race, color of skin and creed. But, unfortunately, under President Donald J. Trump’s watch our very democracy and liberty are under seized. Restoring the faith of American democracy is paramount and we can’t afford to disintegrate further our society into hatred and division. Our current president’s rhetoric is dangerous to this great and beautiful nation.


We believe that Joe Biden’s presidency will restore the faith of American democracy by uniting American people, revitalizing economy to every sector and section of society.


This election is democracy vs demagogue, hatred vs love and harmony, division vs unity, rowdy vs civility, misogyny vs philogyny. Let American dreams not falter at any cost. America is melting pot of hard-working and brightest immigrants. Let innovation shine through competition, openness and equal opportunity. We need and deserve far better than the America that this president has created in four years. We need no more divided America. We’re United States of America.


नेपालिजम डट कमको ईन्डोर्समेन्ट: प्रजातन्त्र विरूद्ध अतिवादी : किन बाईडेन प्रेसिडेन्सी जरूरीछ?

अमेरिकी प्रजातन्त्रप्रति जनविश्वासको पुनर्स्थापन

विशेष: हामी अमेरिका र अमेरिकी मौलिक प्रजातन्त्र जसले कुनै पनि जाति, रंग र बिचारको जनतालाई मौलाउने ग्यारेण्टी गर्दछ, प्रति गौरवीभूत छौं । तर, दुर्भाग्य, प्रेसिडेंट डोनाल्ड जे. ट्रम्पको शासनकालमा हाम्रो प्रजातन्त्र र स्वाधिनता धरापमा परेकोछ। अमेरिकी प्रजातन्त्रप्रति जनविश्वासको पुनर्स्थापन महत्वपूर्ण छ र हामीले हाम्रो समुदायलाई अझ एक आपसमा घृणा र बिभाजित हुन दिएर मूल्य चुकाउन सक्दैनौं। हाम्रो बर्तमान राष्ट्रपतिको अतिवादी सोंच यो भब्य र सुन्दर देशको निम्ति खतरनाक छ।


हामीलाई यो विश्वास छ कि जोय बाईडेनको प्रेसिडेन्सीले अमेरिकी जनतालाई एकताको सुत्रमा बाँधेर, अर्थतन्त्रलाई समाजको हरेक तहमा पुनर्स्थापित गरेर अमेरिकी प्रजातन्त्रप्रति जनविश्वासको पुनर्स्थापन गर्नेछ।


यसपालीको निर्वाचन प्रजातन्त्र विरूद्ध अतिवादी (Democracy vs Demagogue) हो, घृणा विरूद्ध प्रेम र सद्भाव, बिभाजन विरूद्ध एकता, उत्डन्डता विरूद्ध शालिनता, महिलाप्रतिको हेपाई विरूद्ध उनीहरूप्रतिको सम्मान हो। अमेरिकी सपना कुनै पनि मूल्यमा थकित हुन नदिऔं। अमेरिका परिश्रमी र उम्दा आप्रवासीहरूको समिश्रण हुने भूमि हो। समान अवसर र खुल्ला प्रतिस्पर्धाबाट आविष्कार फस्टिन दिऔं। हामी यो राष्ट्रपतिले चार वर्षमा सृजना गरेको अमेरिकाभन्दा धेरै राम्रो अमेरिकाको भागीदार छौं र त्यो हामीलाई आवश्यक छ। हामीलाई यो चार वर्षे शासनकालको बिखण्डित अमेरिका फेरी चाहिंदैन। हामी संयुक्त राज्य अमेरिका हौं।

 
 

Comments


  • Facebook Social Icon
  • Twitter Social Icon
  • Instagram
  • YouTube Social  Icon
  • RSS Social Icon
Stay informed. Subscribe to Nepalism.com

Thanks for submitting!

2013-2029 by Nepalism.com. News powered & edited by the editors of USNepalOnline, award-winning news portal since 2007.

Nepalism.com is a new-age, data-driven emerging digital media platform for Nepalis from around the world. We strive to bring in-depth news reporting that matters to our readers. नेपालीजम डट कम, नौलो प्रबिधीको प्रयोग गर्दै नेपालीत्व र नेपालीपनको पहिचान र प्रवर्धनमा समर्पित प्रतिवद्ध नेपाली मिडिया हो । नेपालीजमलाई पाठकहरुले माया गर्नु हुनेछ भन्ने पूर्ण विश्वास लिएकाछौं । Contact: nepalism.com@gmail.com, or, 917-570-1098 (USA)

bottom of page